युवा पोस्ट, कार्तिक १६,२०७८
अफगानिस्तानको राजधानी काबुलमा रहेको एक सैन्य अस्पताल नजिक दुईवटा बम विस्फोट भएको छ । ‘सरदार मोहम्मद दाउद खान ‘ सैन्य अस्पतालको ढोकामा उक्त बम विस्फोट भएको हो । विस्फोटका कारण जनजीवन हताहत भएको तर त्यस घटनामा कसैको मृत्यु भए नभएको भने खुलेको छैन ।
ताजा समाचार
Copyright © Job Desk Pvt. Ltd. All rights reserved
Powered By Encoders Lab