08:22:31 am 24-May-2022

अफ्रिका महादेश खडेरीबाट आक्रान्त,वन्यजन्तु र घरपालुवा पशुपंक्षी परे चपेटामा


अफ्रिका महादेश खडेरीबाट आक्रान्त,वन्यजन्तु र घरपालुवा पशुपंक्षी  परे चपेटामा

युवा पोस्ट, मंसिर २९ ,२०७८,
होर्न अफ अफ्रिका भनिने अफ्रिका महादेशको पूर्वी भेगमा पर्याप्त पानी नपर्दा खडेरी परेको छ। त्यसबाट साढे दुई करोड जनाभन्दा बढी मानिस प्रभावित भएका छन्।यो वर्ष पनि वर्षायाममा पानी नपरेपछि उत्तरी केन्या, सोमालियाको अधिकांश भाग र दक्षिणी इथियोपियामा नराम्रो खडेरी परेको छ। धेरै ठाउँमा वन्यजीव र किसानले पालेका बस्तुभाउ मर्न थालेका छन्। आगामी वर्षको मध्यसम्म सुक्खा कायम रहने अनुमान गरिएको छ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]