अभिनेत्री रेखा थापा विवाह बन्धनमा बाँधिने भएकी छन् ।उनले २०७९ सालको सुरुवातमा नै विवाह गर्ने तयारी गरेको चर्चा चल्न थालेको छ । उनी आफ्नो विवाहबारे खुलेर कुरा गर्न नचाहे पनि पारिवारिक स्रोतका अनुसार उनको विवाह हुने निश्चित भइसकेको छ । उनको विवाहको मिति भने फाइनल हुन अझै बाँकी छ । तथा केटा को हुन् भन्ने बारे पनि यकिन जानकारी आइसकेकमे छैन ।