09:48:38 am 24-May-2022

अभिनेत्री रेखा थापा विवाह बन्धनमा बाँधिदै


अभिनेत्री रेखा थापा विवाह बन्धनमा बाँधिदै

युवा पोस्ट, माघ ५, २०७८, बुधबार ,

अभिनेत्री रेखा थापा विवाह बन्धनमा बाँधिने भएकी छन् ।उनले २०७९ सालको सुरुवातमा नै विवाह गर्ने तयारी गरेको चर्चा चल्न थालेको छ । उनी आफ्नो विवाहबारे खुलेर कुरा गर्न नचाहे पनि पारिवारिक स्रोतका अनुसार उनको विवाह हुने निश्चित भइसकेको छ । उनको विवाहको मिति भने फाइनल हुन अझै बाँकी छ । तथा केटा को हुन् भन्ने बारे पनि यकिन जानकारी आइसकेकमे छैन ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]