06:22:32 am 25-May-2022

अमेजनले २२ करोडमा किन्यो फिल्म ‘पुष्पा’


अमेजनले २२ करोडमा किन्यो फिल्म ‘पुष्पा’

युवा पोस्ट,पौष २२ , २०७८, विहीबार,

बक्सअफिसमा राम्रो कमाई गरेको अल्लु अर्जुन र अभिनेत्री रश्मिका मन्दानाको अभिनय रहेको फिल्म ‘पुष्पा’लाई ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोले २२ करोड रुपैंयाँमा किनेको छ । फिल्मले हिन्दी संस्करणमा ६० करोड बढी तथा स्वदेश तथा विदेशमा गरी ३ सय करोड बढी कमाई गरिसकेको छ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]