बक्सअफिसमा राम्रो कमाई गरेको अल्लु अर्जुन र अभिनेत्री रश्मिका मन्दानाको अभिनय रहेको फिल्म ‘पुष्पा’लाई ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोले २२ करोड रुपैंयाँमा किनेको छ । फिल्मले हिन्दी संस्करणमा ६० करोड बढी तथा स्वदेश तथा विदेशमा गरी ३ सय करोड बढी कमाई गरिसकेको छ ।