09:07:27 pm 23-May-2022

अमेरिकाको क्यालिफोर्नियामा ६.२ रेक्टर स्केलको भूकम्प


अमेरिकाको क्यालिफोर्नियामा  ६.२ रेक्टर स्केलको भूकम्प

युवा पोस्ट, पौष ६ ,२०७८,
अमेरिकाको क्यालिफोर्नियामा सोमबार भूकम्प गएको छ । हिजो दिउँसो करिब १२ बजे भूकम्पको धक्का महसुस भएको हो । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्प ६.२ रेक्टर स्केलको भएको र भूकम्पको केन्द्रविन्दु सान फ्रान्सिस्को सहरबाट करिब ३३७ किलोमिटर उत्तरपश्चिममा थियो । करिब २० सेकेण्डसम्म भूकम्पको धक्का महसुस गरिएको स्थानीय बासिन्दाले बताएका छन् । अहिले सम्मको प्राप्त जानकारी अनुसार यस भूकम्पमा कुनै पनि धनजनको क्षति भएको छैन ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]