युवा पोस्ट, मंसिर २० ,२०७८
राष्ट्रपति जो बाइडन : बब डोल आफ्नो प्रिय मित्र र आफूले इतिहासमा कमै देखिएका अमेरिकी राजनीतिज्ञ रहेको बताए ।
पूर्वराष्ट्रपति बिल क्लिन्टन : डोलको उदाहरणले आजका र आगामी पुस्ताका मानिसहरूलाई प्रेरित गर्नुपर्छ भनेका छन्।
पूर्वराष्ट्रपति जर्ज डब्ल्यू बुश: डोलले अमेरिकी मूल्यमान्यताहरूको उत्कृष्ट प्रतिनिधित्व गरेको भनेका छन्।
बुसका डेमोक्र्याटिक उत्तराधिकारी बराक ओबामाले डोललाई युद्ध नायक, राजनीतिक नेता र एक राजनेता को सङ्ज्ञा दिएका छन् ।
बब डोलकी पत्नीको प्रतिष्ठानले उनले ७९ वर्षसम्म इमानदारीपूर्वक संयुक्त राज्य अमेरिकाको सेवा गरेको उल्लेख गरेका छन् ।
ताजा समाचार
Copyright © Job Desk Pvt. Ltd. All rights reserved
Powered By Encoders Lab