05:58:17 pm 24-May-2022

अमेरिकी राष्ट्रपति पदका पूर्वउम्मेदवार बब डोलको निधनको बारे कसले के भने ?


अमेरिकी राष्ट्रपति पदका पूर्वउम्मेदवार बब डोलको निधनको बारे कसले के भने ?

युवा पोस्ट, मंसिर २० ,२०७८

राष्ट्रपति जो बाइडन : बब डोल आफ्नो प्रिय मित्र र आफूले इतिहासमा कमै देखिएका अमेरिकी राजनीतिज्ञ रहेको बताए ।

पूर्वराष्ट्रपति बिल क्लिन्टन : डोलको उदाहरणले आजका र आगामी पुस्ताका मानिसहरूलाई प्रेरित गर्नुपर्छ भनेका छन्।

पूर्वराष्ट्रपति जर्ज डब्ल्यू बुश: डोलले अमेरिकी मूल्यमान्यताहरूको उत्कृष्ट प्रतिनिधित्व गरेको भनेका छन्।


बुसका डेमोक्र्याटिक उत्तराधिकारी बराक ओबामाले डोललाई युद्ध नायक, राजनीतिक नेता र एक राजनेता को सङ्ज्ञा दिएका छन् ।

बब डोलकी पत्नीको प्रतिष्ठानले उनले ७९ वर्षसम्म इमानदारीपूर्वक संयुक्त राज्य अमेरिकाको सेवा गरेको उल्लेख गरेका छन् ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]