अमेरिकी राष्ट्रपति पदका पूर्वउम्मेदवार बब डोलको निधन
युवा पोस्ट, मंसिर २० ,२०७८, सन् १९९६ मा राष्ट्रपति पदका एक उम्मेदवार अमेरिकी नेता बब डोलको ९८ वर्षको उमेरमा निधन भएको छ। राष्ट्रपतीय निर्वाचनमा उनले डेमोक्र्याटिक दलका नेता बिल क्लिन्टनसँग प्रतिस्पर्धा गरेका थिए । उनी फोक्सोको क्यान्सरबाट पीडित थिए ।