युवा पोस्ट, मंसिर ७,२०७८,अस्ट्रेलियाको क्रिस्मस आइल्यान्डका सडक र पुलहरू यतिखेर लाखौँ राता गङ्गटाहरूले ढाकिएका छन्। ती गङ्गटाहरू अण्डा पार्न बर्सेनि जङ्गलबाट समुद्री तटमा बसाइँ सर्छन्। उनीहरूको यात्रा वर्षायाममा पहिलो पटक पानी परेपछि सुरु हुन्छ।
ताजा समाचार
Copyright © Job Desk Pvt. Ltd. All rights reserved
Powered By Encoders Lab