05:58:51 am 25-May-2022

आईपिओ भर्ने समय थप


युवापोष्ट, २९ चैत्र, आई पिओ(प्राथमिक सेयर निष्कासन) भर्ने हालसालै सर्वसाधारणलाई खुसीको खबर बिरलै थप हुने समय आज  उपकार लघुवित्तले आईपिओ भर्ने समय थप गरेको छ । कम्पनीले चैत २५ गतेदेखि २९ गतेसम्मका लागि सर्वसाधारणमा जारी गरेको (आईपीओ)को समय थप एक दिन बढाएर ३० गतेसम्म पुर्‍याइएको हो । यसै बिचमा एक दिन २७ गते आकस्मिक रुपमा सार्बजनिक बिदा परेकाले थप एक बढाइएको कम्पनीले जनाएको छ । इच्छुक लगानीकर्ताहरूले भोलि अर्थात् चैत ३० गतेसम्म कम्पनीको आईपीओ खरिदका लागि आवेदन दिन सक्नेछन् ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]