आईसीसीले टी ट्वान्टी विश्वकपको खेल तालिका सार्बजनिक
यूएईमा सुरु हुने भनिएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी) ले टी ट्वान्टी विश्वकप क्रिकेटको तालिका सार्बजनिक गरेको छ । अगामी अक्टोबर १७(असोज ३१ गते) देखि सुरु हुने गरी तालिका सार्बजनिक गरेको हो । उक्त प्रतियोगिता कात्तिक २८ सम्म चल्नेछ ।