एमाले स्थायी समिति बैठक स्थगित, २ बजे देशवासीका नाममा ओलीको सम्बोधन
नेकपा एमाले स्थायी कमिटीको आज मंगलबार एक बजेका लागि तय भएको बैठक स्थगित भएको छ । बैठक स्थगित गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो २ बजे देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन् ।