इजरायलमा दिर्घकालिन स्याहार केन्द्रमा पठाइने नेपाली सहायक कामदार छनौटका लागि आवेदन आह्वान गरिएको सूचना
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २५ वर्ष पुरा भइ ४५ वषर््ा ननाघेको नेपाली नागरिकलाई इजरायलमा दिर्घकालिन स्याहार केन्द्रमा पठाउनको लागि दरखास्त आह्वान गरेको छ । विस्तृत जानकारी तल दिइउको छ ।