07:33:26 am 25-May-2022

इजिप्ट अफ्रिका कप अप नेसन्सको क्वाटरफाइनलमा प्रवेश


इजिप्ट अफ्रिका कप अप नेसन्सको क्वाटरफाइनलमा प्रवेश

युवा पोस्ट, माघ १३, २०७८, बिहीबार,
क्यामरुनमा बुधबार राति भएको प्रतिस्पर्धात्मक खेलमा उपाधिको बलियो दावेदार आइभोरी कोस्टलाई ट्राइब्रेकरमा पराजित गर्दै इजिप्ट अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अब इजिप्टले क्वाटरफाइनलमा ३० जनवरीमा मोरोक्कोसँग खेल खेल्नेछ ।
यो सँगै अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनलमा समिकरण पुरा भएको छ । अब क्वाटरफाइनलमा गाम्विया र क्यामरुन, बुर्किना फासो र ट्युनिसिया, इजिप्ट र मोरोक्को तथा सेनेगल र इक्वेटेरियल गिनियाबीच प्रतिस्पर्धा हुनेछ । क्वाटरफाइनलका खेलहरु २९ जनवरीदेखि शुरु हुनेछ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]