युवा पोस्ट, मंसिर ५, २०७८, रोमा इटालीमा शनिबार राति भएको खेलमा इटालियन सिरी ‘ए’ मा युभेन्ट्सले जित निकाल्दा एसी मिलानले हार बेहोरेको छ ।खेलमा पाहुना टोली युभेन्ट्सले खेलको २३औं मिनेटमा अग्रता लिएको थियो । जितपछि युभेन्ट्स १३ खेलबाट २१ अंक जोडेर सातौ स्थानमा उक्लिएको छ ।