07:22:07 am 25-May-2022

उदाहरणः कोरोनाका कारण यस देशका प्रधानमन्त्रीले रद्द गरीन् आफ्नो बिहे, जान्नुहोस् को हुन् यी शक्तिशाली महिला ?


उदाहरणः कोरोनाका कारण यस देशका प्रधानमन्त्रीले रद्द गरीन् आफ्नो बिहे, जान्नुहोस् को हुन् यी शक्तिशाली महिला ?

युवा पोस्ट, माघ ९, २०७८, आइतबार ,

न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डरनले कोभिड–१९ को प्रतिबन्धलाई थप कडा पार्दै आफ्नो विवाह रद्द गरेकी छन् । उनको यो आइतबार अर्थात आज आइतबार २३ जनवरीमा उनको लामो समयको साथी, क्लार्क गेफर्डसँग विवाह हुनेवाला थियो तर ओमिक्रोन भेरियन्टका बढ्दो केसलाई ध्यानमा राख्दै उनले आफ्नै विवाह रद्द गर्दै कोरोनाबाट होसियार रहन आग्रह गरेकी छिन् । कडा प्रतिबन्धको घोषणा गर्दै र सो को आफैले पालना गर्दै उनले तत्कालका लागि विवाह रद्द गरेको बताएकि छिन् ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]