08:41:47 am 24-May-2022

एन्डी मुरे अस्ट्रेलियन ओपनको दोस्रो चरणबाट बाहिरिए


एन्डी मुरे अस्ट्रेलियन ओपनको दोस्रो चरणबाट बाहिरिए

युवा पोस्ट, माघ ६, २०७८, बिहीबार ,
अस्ट्रेलियन ओपन टेनिसमा पुरुषतर्फ बेलायती खेलाडी एन्डी मुरे दोस्रो चरणबाटै बाहिरिएका छन् ।मुरे मेलर्बनमा बिहीबार जापानिज खेलाडी टारो डानियलसँग ३-० को सोझो सेटमा पराजित भएका हुन् ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]