06:26:34 am 25-May-2022

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोभिड संक्रमण


एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोभिड संक्रमण

युवा पोस्ट, माघ ९, २०७८, आइतबार ,

नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्। ओली सङ्क्रमित भएपछि बालकोटस्थित निवासमा एकान्तवासमा रहेका छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]