युवा पोस्ट, माघ ९, २०७८, आइतबार ,
नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्। ओली सङ्क्रमित भएपछि बालकोटस्थित निवासमा एकान्तवासमा रहेका छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
ताजा समाचार
Copyright © Job Desk Pvt. Ltd. All rights reserved
Powered By Encoders Lab