05:39:51 pm 24-May-2022

कछुवाको मासु खाँदा सात जनाको मृत्यु


कछुवाको मासु खाँदा सात जनाको मृत्यु

युवा पोस्ट, मंसिर १४,२०७८,
तान्जानियाको पेम्बा द्धीपमा कछुवाको विषालु मासु खाँदा सात जनाको मृत्यु भएको छ। मृतकमध्ये एक जना तीनवर्षे बच्चा पनि भएको बताइएको छ। तान्जानियाका टापु र तटीय क्षेत्रमा कछुवाको मासु खाने चलन छ। तर अधिकारीहरूले अहिले त्यसमा प्रतिबन्ध लगाएका छन्।कछुवाले खाने विषालु लेउका कारण त्यसो हुन सक्ने टर्टल फाउन्डेशन नामक संस्थाले जनाएको छ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]