कट्रिना–विक्कीको विवाह सम्पन्न , हेर्नुहोस् तस्बिरहरू
युवा पोस्ट, मंसिर २४ ,२०७८,
बलिउड अभिनेत्री कट्रिना कैफ र विक्की कौशलको भारतको राजस्थानस्थित माधोपुरको सिक्स सेन्स फोर्ट बर्वारामा हिजो विवाह सम्पन्न भएको छ ।यसैबीच, विक्की र कट्रीना आज हनीमुनका लागि माल्दिभ्स प्रस्थान गर्ने समाचार सार्वजनिक भएको छ । हेरौं उनीहरुको विवाहका केही तस्विरहरु