05:28:29 pm 24-May-2022

‘कबड्डी–४’ले लियो रिलिज डेट


‘कबड्डी–४’ले लियो रिलिज डेट

युवा पोस्ट, पौष ५ ,२०७८,
चलचित्र ‘कबड्डी’ को चौथो सिरिजको टिजर रिलिज डेट सार्वजनिक गरिएको छ । चलचित्र वैशाख २३ गते रिलिज हुने भएको छ । रामबाबु गुरुङको निर्देशनको कबड्डी-४ मा दयाहाङ राई, सौगात मल्ल, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारीलगायत कलाकार मुख्य भूमिकामा छन् । यस चलचित्रको यसअघिका तीन वटै सिक्वल दर्शकले रुचाएका थिए । कबड्डी–४ लाई सिरिजको अन्तिम चलचित्र भन्दै निर्माण पक्षले फाइनल म्याच भनेको छ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]