07:43:57 am 25-May-2022

केपी ओलीद्वारा मतदाताहरुमा आशिर्वादको याचना


केपी ओलीद्वारा मतदाताहरुमा आशिर्वादको याचना

युवापोष्ट,२५ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचन नजिकिंदै जाँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदाताहरुमा पुन आशिर्वादको लागि अपिल गरेका छन् ।

उनले पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरी अपिल सार्वजनिक गरे । अपिलमा उनले अहिलेको सरकारले गरेको कामको आलोचना र आफू नेतृत्वको अघिल्लो सरकारको पालामा भएका कामको व्याख्या गरेका छन् ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]