के तपाईं आफ्नो सन्तान गोरो बनाउन चाहनुहुन्छ ? अपनाउनुहोस् घरेलु उपाय
युवा पोस्ट,पौष २२ , २०७८, विहीबार,
१. गर्भ रहेको तीन महिनापछि नियमित रुपमा नरिवल सेवन गर्नाले बच्चा गोरो जन्मन्छ । २. गर्भ रहेको अवस्थामा दूधको नियमित सेवन गर्नाले बच्चा गोरो हुन्छ । ३. गर्भ रहेको दिनदेखि नै खिर, दूध, भात, शतावरीको धुलो दुधसँग राती सुत्ने समयमा खानाले गोरो वर्णको सन्तान जन्मन्छ ।
यो नियमित चार महिनासम्म सेवन गर्न जरुरी छ । साभार : ‘मेरोे डाक्टर’ पुस्तकबाट