09:51:13 am 24-May-2022

चीनको छिङहाईमा ५.३ म्याग्निच्युड रेक्टर स्केलको भूकम्प


चीनको छिङहाईमा ५.३ म्याग्निच्युड रेक्टर स्केलको भूकम्प

युवा पोस्ट, पौष ४ ,२०७८,

चीनको छिङहाइ प्रान्तको मङ्ग्या सहरमा आज आइतबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।आज बिहान ७ बजेर ५४ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको र भूकम्प ५.३ म्याग्निच्युड रेक्टर स्केल को रहेको चाइना अर्थक्वेक नेटवर्क सेन्टर (सिएनसी )ले जनाएको छ । अहिलेसम्म कुनै पनि मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]