09:10:50 am 24-May-2022

च्याम्पियन्स लिगमा आज आठ खेल हुँदै


च्याम्पियन्स लिगमा आज आठ खेल हुँदै

युवा पोस्ट, मंसिर २१ ,२०७८,
युइएफए च्याम्पियन्स लिग समूह चरणको अन्तिम खेलमा आज (मंगलबार) विभिन्न आठ खेलमा प्रतिस्पर्धा हुदैछ । आज समूह ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ का समूह चरणको अन्तिम खेलमा प्रतिस्पर्धा हुदैछ । आज हुने खेलको समूह ‘ए’ मा पिएसजीले क्लब ब्रुगसँग प्रतिस्पर्धा गर्नेछ भने आरबी लाइप्जिगले म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै आजको समुह ‘बी’ मा एफसी पोर्टो र एट्लेटिको म्याड्रिड तथा एसी मिलान र लिभरपुलले प्रतिस्पर्धा गनेछन् । समूह ‘सी’ मा आयाक्सले स्पोर्टिङ सिपीसँग तथा बोरुसिया डर्टमुन्डले बेसिक्टाससँग खेल्दैछ । समूह ‘डी’ मा रियल म्याड्रिडले इन्टर मिलानसँग तथा साख्तर डोनेस्कले एफसी सेरिफसँग खेल्दैछ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]