जर्मन बुन्डेसलिगाको नयाँ सिजन आज (शुक्रबार) देखि सुरु हुँदैछ। जर्मन बुन्डेसलिगाको नयाँ सिजनको पहिलो खेलमै गत सिजनको च्याम्यिन बायर्न म्युनिखले बोरुसिया मोन्चेनग्लाडवाकसँग उसकै मैदानमा प्रतिस्पर्धा गर्दैछ । खेल बोरुसिया पार्कमा नेपाली समयअनुसार १२:१५ बजे हुनेछ ।