जापानले कोभ्यास पहलकदमी मार्फत अस्ट्राजेनेका खोप नेपालसहितका बाङ्लादेश, कम्बोडिया, इरान, लाओस, श्रीलंका लगायतका राष्ट्रलाई एक करोड १० लाख डोज खोप जुलाईभित्र पठाउने तयारी गरेको समाचार जापानी विदेशमन्त्री तोसिमित्सु मोटेगीले मंगलबार बिहान बेलायती समाचार संस्था रोयटर्सलाई दिएको जानकारी गराएको छ ।