एक खोप लगाए पुग्ने भनिएको कोरोनाविरुद्धको १५ लाख डोज खोप अमेरिकाबाट आगामी सोमबार नेपाल आउने भएको छ । अमेरिकाले जोन्सन एन्ड जोन्सन खोप निःशुल्क रुपमा नेपाललाई सोमबार उपलब्ध गराउन लागेको हो ।
ताजा समाचार
Copyright © Job Desk Pvt. Ltd. All rights reserved
Powered By Encoders Lab