करिब एक दशकभन्दा लामो समय फिल्म क्षेत्रमा काम गरिसकेकी बलिउड अभिनेत्री तापसी पन्नुले आफ्नै प्रोडक्सन हाउस खोलेकी छिन्। उनले ‘आउटसाइडर्स फिल्म्स’ प्रोडक्सन हाउस सञ्चालन मा ल्याएकी हुन् ।
ताजा समाचार
Copyright © Job Desk Pvt. Ltd. All rights reserved
Powered By Encoders Lab