आज नेपाली सुनचाँदी बजारमा सुनको मूल्य वृद्धि भएको छ । हिजो बिहीबार प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको आज ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
ताजा समाचार
Copyright © Job Desk Pvt. Ltd. All rights reserved
Powered By Encoders Lab