दक्षिण अफ्रिका राष्ट्रपति ज्याकोब जुमालाई तोकियो १५ वर्षको जेल सजाय
सन् २००९ देखि २०१८ सम्म दक्षिण अफ्रिकाको प्रभावशाली राजनीतिक व्यक्ति रहेका ७९ वर्षीय पूर्व राष्ट्रपति ज्याकोब जुमाले आफुलाई प्रहरीसमक्ष सुम्पिएका छन् । भ्रष्टाचारको मुद्दा खेपेका जुमा मुद्दामा भएको सुनुवाईमा उपस्थित नभएपछि जुमा लाई १५ वर्षको जेल सजाय तोकिएको थियो ।