सरकारी स्वामित्वमा रहेको दूग्ध विकास संस्थान (डीडीसी) ले घिउको उपभोक्ता मूल्य बढाएको छ । प्रतिलिटर ९ सय रुपैयाँमा बिक्री भइरहेको तयारी घिउको उपभोक्ता मूल्य एक हजार रुपैयाँ पुर्याइएको बताइएको छ । बढेको नयाँ मूल्य असोज १ गतेदेखि नै लागू भएको छ ।
ताजा समाचार
Copyright © Job Desk Pvt. Ltd. All rights reserved
Powered By Encoders Lab