बलिउड अभिनेत्री कंगना रानावतको ब्याक–टु–ब्याक एक्सन फिल्म रिलिज हुने भएको छ। आगामी वर्षको पहिलो ६ महिनाभित्र रिलिज हुने ‘धाकड’ र ‘तेजस’मा दर्शकले उनलाई एक्सन गरेको देख्न पाउनेछन् । रिपोर्टका अनुसार धाडकमा उनी १० विभिन्न फरक फरकमा देखा पर्ने छिन् ।
ताजा समाचार
Copyright © Job Desk Pvt. Ltd. All rights reserved
Powered By Encoders Lab