धानबालीमा हाँस पाल्दा यसले हाँस र धान दुबै पक्षलाई फाईदा हुन्छ । जुन देहाय अनुसार छन् ।
१. एउटा हाँसले ५ केजी मल दिने हुनाले धानलाई मल हाल्नु परेन
२. धान गोड्नु परेन वा झार मार्ने औषधि हाल्नु परेन
३. हाँसलेधानमा लाग्ने किरा फट्याङ्ग्रा खाने, धान गोड्ने गर्छ ।
४. दोब्बर आम्दानी हुन्छ ।
५. पर्याबरणीय रुपले फाईदाजनक हुन्छ ।
६. मिथेन ग्याँस उत्सर्जन कम हुन्छ ।
ताजा समाचार
Copyright © Job Desk Pvt. Ltd. All rights reserved
Powered By Encoders Lab