नबिल म्युचुअल फन्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फन्ड २ र नबिल इक्विटी फन्डले इकाइ धनीहरुलाई आर्थिक वर्ष २०७७/७८ को लागि लाभांश घोषणा गरेका छन्। घोषणा अनुसार नबिल इक्विटी फन्डका इकाईधनीले गत आर्थिक वर्षको नाफाबाट करसहित ४० % नगद लाभांश पाउने छन् । यसैगरी, ब्यालेन्स्ड फन्डका इकाईधनीले पनि करसहित ३५५ नगद लाभांश हात पार्नेछन् ।