भारतका चर्चित कमेडियन राजपाल यादवलाई नचिन्ने बलिउड चलचित्र प्रेमी सायदै कोही होलान् । सन् १९९९ मा ‘दिल क्या करे’ बाट फिल्मी क्षेत्रमा डेब्यु गरेका यादवले आफ्नो २२ वर्षको करियरपछि उनले आफ्नो नाम परिवर्तन गरेका हुन् । भारतका चर्चित कमेडियन राजपाल को नाम अब राजपाल नौरंग यादव हुनेछ ।