नेपाली काँग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान समारोह यस वर्ष नगर्ने भएको छ । कोरोना महामारीको जोखिमलाई नजरअन्दाज गर्न नमिल्ने भन्दै काँग्रेसले चियापान कार्यक्रम नगर्ने भएको हो ।
ताजा समाचार
Copyright © Job Desk Pvt. Ltd. All rights reserved
Powered By Encoders Lab