पाकिस्तानको पंजाब प्रान्तमा भएको सडक दुर्घटनामा बस र ट्रक ठोक्किँदा ३० जनाको मृत्यु भएको छ भने ४० भन्दा बढी घाइते भएका छन् । दुर्घटनामा मृत्यु भएकाहरु ईद मनाउन आफ्नो घर जाँदै थिए ।
ताजा समाचार
Copyright © Job Desk Pvt. Ltd. All rights reserved
Powered By Encoders Lab