युवा पोस्ट, मंसिर ७,२०७८,अन्तराष्ट्रिय औषधि कम्पनी फाइजर लिमिटेडका नेपाल म्यानेजर पदम भट्टराईको डेंगु संक्रमणका कारण नर्भिक अस्पतालमा उपचार को क्रममा आज बिहान निधन भएको छ ।भट्टराई औषधिगत बिक्रि प्रबन्धक संगठनका साधारण सदस्य थिए।
ताजा समाचार
Copyright © Job Desk Pvt. Ltd. All rights reserved
Powered By Encoders Lab