फुटबल खेल अवलोकन गर्न एमालेका अध्यक्ष केपी शर्मा ओली दशरथ रंगशालामा
आइतबार अपरान्ह नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दशरथ रंगशालामा भएको नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेल हेर्न दशरथ रंगशालामा पुगेका छन् । नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल आज आइतबार हुँदैछ । यसअघि गत बिहीबार भएको मैत्रीपूर्ण खेलमा नेपाल र भारतले १/१ को बराबरी खेलेका थिए ।