08:22:51 pm 23-May-2022

फुटबल लेजेन्ड पेले अस्पताल भर्ना


फुटबल  लेजेन्ड पेले अस्पताल भर्ना

युवा पोस्ट, मंसिर २३ ,२०७८,

‘दि ब्लाक पर्ल’ भनेर चिनिने विश्व तथा ब्राजिलियन फुटबल लेजेन्ड ८० वर्षीय पेले अस्पताल भर्ना भएका छन् । उनी आफ्नो पेटको ट्युमरको नियमित उपचारका लागि साओ पाउलोस्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा भर्ना भएका हुन् । पेलेको गत सेप्टेम्बरमा ट्युमरको शल्यक्रिया भएको थियो ।अस्पतालले बुधबार एक विज्ञप्तिमा जारी गर्दै ८० वर्षीय पेलेको अवस्था स्थिर रहेको र उनी आगामी केही दिनमा डिस्चार्ज हुने बताएको छ । पेलेले ब्राजिललाई सन् १९५८, १९६२ र १९७० मा तिन पटक सम्म विश्वकप उपाधि दिलाएका थिए , तीन पटकसम्म विश्वकप जित्ने उनी एक्लो खेलाडी हुन् ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]