08:15:23 am 24-May-2022

बगदादमा अमेरिकी दूतावास नजिक रकेट आक्रमण, आसपासका क्षेत्रमा त्रासको वातावरण


बगदादमा अमेरिकी दूतावास नजिक रकेट आक्रमण, आसपासका क्षेत्रमा त्रासको वातावरण

युवा पोस्ट, पौष ४ ,२०७८,

इराकको राजधानी बग्दादमा रहेको अमेरिकी दूतावास नजिक आइतबार बिहान दुईवटा रकेट प्रहार हुँदा आसपासका क्षेत्रमा त्रास फैलिएको इराकी समाचार एजेन्सीले सेनालाई उद्धृत गर्दै यो जानकारी दिएको हो । रिपोर्टका अनुसार एउटा रकेटलाई सी–र्याम डिफेन्स सिस्टमले हावामा नै नष्ट गरेको थियो तर अर्को ग्रीन जोनमा अवतरण गर्दा दुईवटा कारमा क्षति पुगेको थियो । हताहतको बारेमा तत्काल कुनै रिपोर्ट छैन।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]