बार्सिलोनाले युवा मिडफिल्डर एम्रे डेमिरलाई क्लबमा भित्र्यायो
क्याटलान क्लब बार्सिलोनाले टर्किस युवा युवा मिडफिल्डर एम्रे डेमिरलाई क्लबमा अनुबन्ध गरेको छ । बार्सिलोनाले १७ वर्षीय युवा मिडफिल्डर डेमिरलाई टर्किस क्लब केसेरिसपोरबाट आधिकारिक रुपमा क्लबमा अनुबन्ध गर्न सफल भएको हो ।