02:24:59 pm 21-Sep-2021

अफगानिस्तानमा फेरि गृहयुद्ध हुनसक्ने अमेरिकी सेनाको चेतावनी


अफगानिस्तानमा फेरि गृहयुद्ध हुनसक्ने अमेरिकी सेनाको चेतावनी

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भइसकेपछि पनि अफगानिस्तानमा हमलाको क्रम रोकिएको छैन । तालिबानले पञ्जशीरलाई नियन्त्रणमा लिन पटक पटक हमला गरिरहेको छ ।अफगानिस्तानको पञ्‍जशीर उपत्यका आफ्नो नियन्त्रणमा लिनका लागि तालिबान र तालिबान विरोधीहरुबीच लडाइँ भइरहेको छ । पञ्‍जशीर उपत्यका नियन्त्रणमा लिन तालिबानले शनिबार गरेको हमलाले अफगानिस्तानमा पुनः गृहयुद्ध हुनसक्ने अमेरिकाले चेतावनी दिएको छ ।अमेरिकी सेना प्रमुख मार्क मिल्ल्लीले तालिबान र तालिबान विरोधीहरुबीच चलिरहेको युद्धले अफगानिस्तान गृह युद्धमा होमिने चेतावनी दिएका हुन् ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]