06:45:45 pm 20-Oct-2021

अभिनेत्री प्रियंका कार्कीलाई पुत्री लाभ


अभिनेत्री प्रियंका कार्कीलाई पुत्री लाभ

अभिनेत्री प्रियंका कार्की आमा बनेकी छन् । आफ्नो सामाजिक सञ्जालमा फोटो राख्दै उनले आफू आमा बनेको कुरा सार्वजनिक गरेकी हुन्। उनीहरुले छोरीको नाम आयंका राखेका छन् । उनले लेखेकी छन्, आयंका कार्की जोशी तिमीलाई यो संसार र हाम्रो जीवनमा स्वागत छ ।प्रियंकाले आज १२ बजेतिर नेपाल मेडिसीटी अस्पताल भैसीपाटीमा छोरीको जन्म दिएकी हुन् ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]