01:07:03 pm 21-Sep-2021

अमेरिकाको अलस्कामा ८.२ म्याग्नेच्युडको भूकम्प


अमेरिकाको अलस्कामा ८.२ म्याग्नेच्युडको भूकम्प

अमेरिकाको अलास्कामा स्थानीय समय अनुसार बुधवार राति करिब १०:१५ बजे अलास्काको पेररिभिल्ले क्षेत्रलाई केन्द्रविन्दु बनाएर ८.२ म्याग्नेच्युुडको भूकम्प गएको छ। अमेरिकाको भूगर्भ विभागका अनुसार भूकम्पको मुख्य कम्पन पछि दुईवटा ठूलो ६.२ र ५.६ म्याग्नेच्युडको परकम्प समेत गएको छ। भूकम्पबाट भएको क्षतिको विवरण हालसम्म आउन सकेको छैन।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]