11:01:03 pm 21-Sep-2021

अमेरिकामा एक नेपालीले आफ्नै सहकर्मीको गरे गोली हानी हत्या


अमेरिकामा  एक नेपालीले आफ्नै सहकर्मीको गरे गोली हानी हत्या

अमेरिकाको न्युजर्सीमा एक नेपालीले आफ्नै सहकर्मीको कयौंपटक गोली हानी हत्या गरेका छन् । ग्यास स्टेसनमा संगै काम गर्ने २३ वर्षीय मिलन घिमिरेले ५६ वर्षीया फु छेवाङको हत्या गरेका हुन्। गोली प्रहार गर्ने मिलनलाई ब्रोङ्स प्रहरीले पक्राउ गरेको छ। हत्या किन गरेको भन्ने बारे पुर्ण जानकारी आइसकेको छैन ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]