02:47:41 pm 21-Sep-2021

अमेरिकी पूर्वराष्ट्रपति द्वारा सामाजिक सञ्जालमाथी मुद्दा दायर


अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो नीतिभन्दा बाहिर गएर हिंसा फैलाउन प्रोत्साहन गरेको भन्दै सामाजिक सञ्जालहरू फेसबुक, गुगल र ट्वीटरले जनवरी २०२१देखि उनलाई प्रतिबन्ध लगाएका थिए । सामाजिक सञ्जाल फेसबुक, ट्वीटर र युट्युबमा प्रतिबन्ध गरिए संगै ट्रम्पले प्रविधिका विख्यात कम्पनी फेसबुक, गुगल र ट्वीटरविरुद्ध मुद्दा दर्ता गराएका छन् । उनले आफ्नो बोल्न पाउने अघिकारलाई सामाजिक सञ्जालले कुण्ठित गर्दै प्रतिबन्ध लगाएको आरोप लगाएका छन् । उनले आफू यी कम्पनीको सेन्सरसिपको शिकार बनेको भन्दै मियामीमा रहेको जिल्ला अदालतमा मुद्दा हालेका हुन् ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]