10:59:44 pm 21-Sep-2021

एमालेले बढायो केन्द्रीय सदस्यको संख्या


एमालेले बढायो केन्द्रीय सदस्यको संख्या

सरकारले राजनीतिक दल विभाजनसम्बन्धी खुकुलो प्रावधानसहित अध्यादेश ल्याएसँगै नेकपा एमालेले केन्द्रीय कमिटीले केन्द्रीय कमिटी सदस्यको संख्या बढाएको छ । आज स्रोतले दिएको जानकारी अनुसार ओली पक्षले केन्द्रीय सदस्यहरुको नाम थपेर २६० सदस्यीय केन्द्रीय कमिटीको सूची आयोगमा पठाएको हो ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]