02:36:14 pm 21-Sep-2021

काठमाडौँमा भेरोसेल खोप लगाउने कार्यक्रम स्थगित


काठमाडौँमा असार २९ गतेदेखि साउन २ गतेसम्म संचालन गर्ने भनिएको कोरोना विरुद्धको भेरोसेल खोप लगाउने कार्यक्रम स्थगित भएको छ। जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले, आज एक विज्ञप्ति जारी गर्दै खोप अभियान खोप सकिएका कारण साउन २ गतेको खोप लगाउने कार्यक्रम स्थगित भएको जानकारी दिएको छ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]