03:05:25 pm 21-Sep-2021

काठमाडौंमा आजदेखि ४० वर्षमाथिका तथा कक्षा १२ का विद्यार्थीलाई कोरोनाबिरूद्धकाे खोप लगाइदै


काठमाडौंमा आजदेखि ४० वर्षमाथिका तथा कक्षा १२ का विद्यार्थीलाई कोरोनाबिरूद्धकाे खोप लगाइदै

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि १२ कक्षाका विद्यार्थी र ४० वर्ष वा सोभन्दा माथि उमेर समूहका व्यक्तिहरुलाई आजदेखि चिनियाँ कम्पनीको भेरोसेल खोपको पहिलो मात्रा लगाउन शुरु गरिएको छ ।स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले १८ वर्षभन्दा माथिका १२ का विद्यार्थी अध्ययनरत र विश्वविद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीहरुलाई खोप दिइने बताए ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]